महिला उद्यमी सङ्घ तनहुँद्वारा मन्त्री न्याैपानेलाई स्वागत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिला उद्यमी सङ्घ तनहुँद्वारा मन्त्री न्याैपानेलाई स्वागत

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८२, आईतवार

    दमाैली, ११ साउन । महिला उद्यमी सङ्घ तनहुँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्याैपानेलाई स्वागत गरेकाे छ । सङ्घले गृहजिल्ला आएकाे अवसर पारेर मन्त्री न्याैपानेलाई स्वागत एवं सम्मान गरेकाे हाे ।

    सङ्घका अध्यक्ष निर्मला मल्लकाे नेतृत्वमा पदाधिकारी एवं सदस्यहरुले मन्त्री न्याैपानेलाई शुभकामना दिँदै कार्यकाल सफलताकाे शुभकामना व्यक्त गरेका थिए ।