तनहुँका नदी तथा खोला बढ्ने, सतर्कता अपनाउन आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका नदी तथा खोला बढ्ने, सतर्कता अपनाउन आग्रह

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८२, बिहीबार

    दमौली, १५ साउन । वर्षाका कारण तनहुँका नदी तथा खोलामा पानीको बहाव बढ्ने भएको छ । बाढी पूर्वानुमान महाशाखाले बिहाबार जारी गरेको सूचना अनुसार जिल्लाका मादी, सेती, मर्स्याङ्दी, कालीगण्डकी, नारायणी नदी उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।