अनेरास्ववियु तनहुँ इन्चार्जमा ढकाल, संयोजकमा पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अनेरास्ववियु तनहुँ इन्चार्जमा ढकाल, संयोजकमा पौडेल

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८२, शुक्रबार

    दमौली, १६ साउन । नेकपा एमाले निकट अनेरास्ववियु तनहुँको इन्चार्जमा विशाल ढकाल चयन भएका छन् । धुलिखेलमा सम्पन्न अनेरास्ववियुको सचिवालय बैठकले ढकाललाई जिल्ला इन्चार्जको जिम्मा दिएको हो ।

    यस्तै अनेरास्ववियु तनहुँको संयोजकको जिम्मेवारी आशिष पौडेलले पाएका छन् ।