


दमौली, २२ साउन । तनहुँ जिल्ला अदालतबाट पाल्पा अदालतमा सरुवा भएका न्यायाधीश दलबहादुर केसी उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।
न्याय परिषद्ले केसीलाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सिफारिस गरेको हो । एक वर्ष तनहुँ रहेका उनको केही समय अगाडी पाल्पा सरुवा भएको थियो ।