काठमाडौं, १७ भदौ । संघीय निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ ।
मंगलबार बसेको सभाको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो । १५ असारमा प्रतिनिधिसभाबाट पारित भएर गएको विधेयक मंगलबार राष्ट्रियसभाले पनि पारित गरेको हो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.