आदिकवि भानुभक्त क्याम्पस स्ववियु सचिव सहित सदस्यहरुद्वारा राजिनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकवि भानुभक्त क्याम्पस स्ववियु सचिव सहित सदस्यहरुद्वारा राजिनामा

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    दमौली, २४ भदौ । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सचिव सहित सदस्यहरुले सामूहिक राजिनामा दिएका छन् ।

    मंगलबार विज्ञप्ती जारी गरी सचिव सागर पाण्डे, कोषाध्यक्ष रोशन ओझा लगायत सदस्यहरुले राजिनामा दिएका हुन् ।