


दमौली, ३ असोज । सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा शुक्रबार व्यास गुफा क्षेत्रमा सरसफाई गरिएको छ । संविधान दिवसको अवसर पारेर व्यास नगरपालिका-३ स्थित व्यास गुफा परिसरमा सरसफाई गरिएको हो ।
धार्मिक तथा पर्यटकीय स्थल व्यास गुफा क्षेत्रलाई स्वच्छ र सफा राख्ने उद्धेश्य सहित सरसफाई गरिएको उनले बताए ।



