बन्दीपुरका पर्यटन व्यवसायी प्रधानकाे निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरका पर्यटन व्यवसायी प्रधानकाे निधन

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८२, मंगलवार

    दमाैली, ७ असाेज । बन्दीपुरका हाेटल तथा पर्यटन व्यवसायी विपीन प्रधानकाे निधन भएकाे छ । विभिन्न सङ्घसंस्थामा रहेर सामाजिक क्षेत्रमा क्रियाशील प्रधानकाे मङ्गलबार निधन भएकाे हाे ।

    उनकाे हृदयघातबाट निधन भएकाे पारवारिक स्राेतले जनाएकाे छ । प्रधानकाे निधनप्रति बन्दीपुरले सामाजिक व्यक्तित्व गुमाएकामा दुख व्यक्त गरिएकाे छ ।