तनहुँ र चितवनमा भारी वर्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ र चितवनमा भारी वर्षा

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०८२, बुधबार

    दमौली, ८ असोज । तनहुँ र चितवनमा बुधबार भारी वर्षा भएको छ । पछिल्लो एक घण्टामा तनहुँस्थित साखर वर्षा मापन केन्द्र र चितवनस्थित त्रिशूली काली खोला केन्द्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार, थप वर्षा हुने सम्भावना छ । स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन विभागको अनुरोध छ ।