काठमाडौ, १० असोज । रामेछाप केन्द्रविन्दु भएर शुक्रबार दिउँसो भूकम्प गएको छ। रामेछापको भटौली केन्द्र भएर दिउँसो २:१४ बजे ४ रेक्टरको भूकम्प गएको हो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.