


काठमाडाै, १४ असाेज । युनिटी कपअन्तर्गतको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिजलाई १२३ रनको सामान्य लक्ष्य दिएको छ ।
यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.५ बलमा १२२ रन बनाएर अलआउट भयो ।नेपालका नेपालका कुशल भुर्तेलले ४१ तथा कप्तान रोहित पौडेलले १७ रन बनाए ।नेपालले यसअघि लगातार दुई खेल जितेर सिरिज आफ्नो पक्षमा पारेको छ ।