अम्रेनीमा कार दुर्घटना, दुई जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अम्रेनीमा कार दुर्घटना, दुई जना घाइते

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०८२, शुक्रबार

    दमौली, १७ असोज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा शुक्रबार बिहान कार दुर्घटना भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२७-च-२१०३ नम्बरको कार दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

    तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।