एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

    खबरपुञ्ज संवाददाता

    २ पुष २०८२, बिहीबार

    काठमाडौं, ३ पुस । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन् ।

    ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४  मा रोकिए । दुईजनाबीचको फरक १०९९ मत रहेको छ ।