


दमाैली, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि आज उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वाग्लेले उम्मेदवारी दर्ता गराएका हुन् । वाग्ले गत उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।