रेशम चौधरीको उम्मेदवारी खारेज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रेशम चौधरीको उम्मेदवारी खारेज

    खबरपुञ्ज संवाददाता

    ८ माघ २०८२, बिहीबार

    काठमाडौ, ८ माघ । कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयले बिहीबार चौधरीको उम्मेदवारी खारेजीको निर्णय गरेको हो । बुधबार उनीविरुद्ध उजुरी परेको थियो ।