धादिङमा बस दुर्घटना : तनहुँका तीन जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धादिङमा बस दुर्घटना : तनहुँका तीन जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०८२, सोमबार

    दमौली, ११ फागुन। पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार बिहान १ः३० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तनहुँका तीन जना रहेको धादिङ प्रहरीले जनाएको छ ।

    मृतकमध्ये हालसम्म नौ जनाको सनाखत भएको प्रहरी नायब उपरिक्षक प्रकाश दाहालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा तनहुँको व्यास नगरपालिका–४ बस्ने ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका–७ बस्ने ५५ वर्षीय विष्णुमाया ढकाल, भिमाद नगरपालिका–६ बस्ने४५ वर्षीय हरिप्रसाद सिग्देलको मृत्यु भएको छ ।

    यस्तै घाइतेमध्य तनहुँका सोमप्रसाद मल्ल, मानबहादुर थापा, सदिक्षा हमाल र सुबिन मल्लको उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    May be an illustration of blueprint, map and text
    May be an illustration of ‎text that says '‎राष्ट्रिय .जिल्ला काठमाण्डी का.म.न.पा. झापा, अर्जुनध्ारा घाईतेहरुको बिवरण:- घाईतेहरू . तनहू टाउकोमा मध्यम) China मल्ल टाउकामा चोट (अवस्था मध्यम) (अवस्था मध्यम) टाउकोमा बस्नेचा मध्यम) प्रदिप लामिछाने गा.पा. छातिमा चाट (अवस्था मध्यम) टाडमा चाट (अवस्था गन्भर) मध्यम) सलिना परियार मध्यम) टाउको ढाडमा चोट (अवस्था चोट (अवस्था मध्यम) जिल्सा सलितपुर, मेडिकल कलंकी त्रिपुरासुन्दरी कास्की मध्यम) अवस्था अनुहारमा मध्यम) पुर्न्ी जिल्ला ८.जिल्ला धादिड (अवस्था मच्यम) आखांमा काडमाण्डी सित्ापाईला (अबस्था म्भर) (अवस्था मध्यम) दिखिक्र अस्पतार मरलेरु:- मध्यम) खुटामा चोट, अबस्था मध्यम वाडमा चोट. (अवस्था गम्भर) Zealand अ.२७ MARI EVAIDE, बाहिसी चोट नभएको (सामान्य प्रवक्ता पकाश दाहाल) प्रहरी नायव उपरीक्षक ९८५१२२९८६० +ဗ၅၅၀ဒီု၀၆၃၀၃၃၃ -:انamتL dpoxthading@grail.com‎'‎