ओली र लेखकलाई छाड्ने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओली र लेखकलाई छाड्ने निर्णय

    खबरपुञ्ज संवाददाता

    २५ चैत्र २०८२, बिहीबार

    काठमाडौ, २६ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा छाड्ने भएको छ ।

    सर्वोच्च अदालतको आदेश अनुसार कसैको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट आइपुगेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले बताए ।