तनहुँमा फरार तीन प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा फरार तीन प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८२, सोमबार

    दमौली, ३० चैत । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार चेक अनादार मुद्दाका दुई जना र कर्तव्य ज्यान मुद्दाका एक जना गरी तीन जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो। पक्राउ परेका प्रतिवादीहरुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी लगत कट्टाको लागि सम्बन्धित कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    Screenshot