दमौली, ११ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा भर्खरै बस दुर्घटना भएको छ।
ग २ ख १८३६ नम्बरको बस सडकछेउ पल्टिएको हो । थप विवरण आउन बॉकी छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.