काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी माइक्रो धादिङमा दुर्घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी माइक्रो धादिङमा दुर्घटना

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०८३, आईतवार

    धादिङ, १३ वैशाख । काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी (विद्युतीय) माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ ।

    दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    बा १३ च २९४१ नम्बरको गजुरी गाउँपालिका–६ आदमघाट नजिकै माइक्रोबस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।