काठमाडौ, १६ वैशाख । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको सचेतकमा पदमबहादुर परियार मनोनीत भएका छन् ।
कांग्रेसका प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बुधबार परियारलाई सचेतकमा मनोनीत गरेका हुन् ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.