युवा नेतृ ढकाल नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    युवा नेतृ ढकाल नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८३, मंगलवार

    दमौली, २२ वैशाख । तनहुँकी युवा नेतृ एलिजा ढकाल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त भएकी छन् ।

    पार्टीका उपसभापति एवं प्रतिष्ठाका प्रमुख विश्वप्रकाश शर्माले ढकाललाई सदस्यमा नियुक्त गरेका हुन् ।

    कांग्रेसको विधान २०१७ संशोधन सहितको धारा ३६ (१) (ग) बमोजिम उनलाई सदस्यमा नियुक्त गरिएको जनाइएको छ ।