बन्दीपुरका दुई विद्यालय एसईईमा निल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरका दुई विद्यालय एसईईमा निल

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८३, मंगलवार

    दमौली, २९ वैशाख । बन्दीपुर गाउँपालिका अन्तर्गतका दुई विद्यालय एसईई परीक्षामा निल भएका छन् । गाउँपालिकाले सार्वजनिक गरेको नतिजा विवरण अनुसार दुई विद्यालय निल भएका हुन् ।

    अरुण माविबाट ३ जनाले परीक्षा दिएकामा ३ जना नै अनुत्तीर्ण भएका छन् । यस्तै दिपशिखा माविबाट ५ जनाले परीक्षा दिएकामा ५ जना नै अनुत्तीर्ण भएका छन् ।