व्यास नगरपालिकाबाट ७३.१४ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाबाट ७३.१४ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८३, बुधबार

    दमौली, ३० वैशाख । व्यास नगरपालिका अन्तर्गतका विद्यालयबाट ७३.१४ प्रतिशत विद्यार्थी एसइई परीक्षामा उत्तीर्ण भएका छन् । नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय गरी एक हजार चार सय ९३ विद्यार्थी परीक्षामा सहभागी भएकामा एक हजार ९२ जना उत्तीर्ण भएका छन् ।

    सामुदायिकतर्फ ९६६ विद्यार्थी सहभागी भएकामा ६५७ उत्तीर्ण भएका छन् भने संस्थागततर्फ ५२७ विद्यार्थी सहभागी भएकामा ४३५ जना उत्तीर्ण भएका छन् ।

    सत्यवती माध्यमिक विद्यालयका चार जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् भने व्यासदिव्य ज्योति बोर्डिङ स्कूलबाट एक विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।

    May be an image of text
    May be an image of ‎text that says '‎व्यास नगरपालिका माघ्यमिक विध्धासयको वह्ा ने. संस्यागत विद्यासय तर्फ परीक्षामा सहभागी विध्यार्यी उत्तीर्ण सइक्या सइस्या औपत GPA प्रतिशत २.ट- २६ <Y.O मनकामনा असेशी माध्यामिक विजाजय .ዳ 2.99 جي> =,۲ا ٩ २२ ٢,٢٥ ۹۹۷ (٥۵٩-۶) ط 59,도우 १९ १६ 2.03 3٩.9۵ ។ ই 90 900 لا o o 5 0 २३ 1ដ RY ץ ۹٤ د २४ विशालय 6 ဖ 국.99 o विपलय १२ मोहिद क्कूस x 3 发 ۹٥ ل لام ۹۹۹ ד1 لأ 3.00 ٩ ၃ ११.६७ 56.40 3.9드 ط ၃ု ٥ & 6 x و 90 १२७ 글.르봇 ዘንዳ 90 x.۲۷ o ១។ ១២០ ခို‎'‎May be an image of ‎text that says '‎व्यास नगरपालिका माध्यमिक शिकषा परीक्षा (SEE) २०६२ को नतिजा विस्ेपण सामुदायिक र संस्थागत दुबे तर्फ सामुदायिक /संस्थागत परीसामा सहमागी जम्मा विघार्ी उत्तीर्ण सहक्या सदख्या उत्तीर्ण प्रतिशत 9 የ.ፍ- لا ३.२- २.५- सामुदायिक तर्फ ٢۵ २.४- ٣.٤< २.०- ६६ २ طع> १.६- <२. NG ६५७ <۲> संस्यागत तर्फ ६८.०१ <R.0 لا २२७ لاها १७६ 남국서 (۵۵>-۶) जम्मा २७० પ२.१४ ੧३३ 9 5ا کلا ο ٤۹89 १४३ १०९२ 9ఆం ३०९ &O ఆఫ్. 넷 ३ ο ₹ೇ ३२९ ९२ 0۵ १९३ ११ o ۲۵٩‎'‎