


दमौली, ८ असार । बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
ग१क ५४६६ नम्बरको टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइते उनलाई थप उपचारका लागि पोखरा पठाएकामा आइतबार सॉझ मृत्यु भएको हो ।