छाब्दी मन्दिर परिसर सरसफाइ, भदौ १ देखि नियमित पूजा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    छाब्दी मन्दिर परिसर सरसफाइ, भदौ १ देखि नियमित पूजा

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८३, शनिबार

    दमौली, ३० साउन । व्यास नगरपालिका-१४ स्थित वाराही राजवाम युवा क्लब, छाब्दीको सक्रियतामा स्थानीय तथा क्लबका पदाधिकारीहरूको सहभागितामा छाब्दी वाराही मन्दिर परिसर वरपर सरसफाइ गरिएको छ।

    साउन महिनाभर बन्द रहेको मन्दिर भाद्र १ गतेदेखि खुल्ने र नियमित पूजा सञ्चालन हुने जनाइएको छ।