भट्टराईद्वारा गण्डकी प्रदेश सचिवमा उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भट्टराईद्वारा गण्डकी प्रदेश सचिवमा उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०७७, बिहीबार

    तनहुँ : नेपाल पत्रकार महासङ्घको आगामी चैत २५ गते हुने निर्वाचनमा प्रकाशचन्द्र भट्टराईले गण्डकी प्रदेश सचिवमा उम्मेदवारी दर्ता गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका निवर्तमान अध्यक्ष समेत रहनुभएका भट्टराईले प्रदेश सचिवमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

    प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहनुभएका भट्टराईले सम्पूर्ण पत्रकारहरुको साथ र समर्थन रहने विश्वास व्यक्त गर्नुभयो ।