तनहुँमा आज : २४ सङ्क्रमित थपिए, ३ को मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा आज : २४ सङ्क्रमित थपिए, ३ को मृत्यु

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७८, आईतवार

    तनहुँ : तनहुँमा आइतबार २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार तनहुँमा २४ सङ्क्रमित थपिएका हुन् ।

    थपिएकामध्ये १० महिला र १४ पुरुष छन् । त्यस्तै आइतबार तनहुँमा तीन जनाको मृत्यु भएको छ ।