खुलेको हिमाल (तस्वीरहरु)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    खुलेको हिमाल (तस्वीरहरु)

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०७८, आईतवार

    तनहुँ : केही दिनदेखि तनहुँमा निरन्तर झरी पर्यो । बुधबारदेखि परेको झरी शनिबार बिहानसम्म निरन्तर रह्यो । शनिबार दिउँसोबाट भने झरी रोकिएर मौसममा सुधार आयो । मौसम सुधार भएसँगै भानुबाट सुन्दर हिमश्रृङ्खलाको दृश्य देखिएको छ ।

    हेरौ सङ्गम सुमिर पियाले कैद गर्नुभएको तस्वीर :