दमाैली : गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङ नेकपा एमालेको चितवनमा हुने दशौं महाधिवेशनका लागि प्रतिनिधिमा मनोनित भएका छन् । तनहुँ जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनौट हुन नसकेका गुरुङ केन्द्रबाट महाधिवेशन प्रतिनिधिको रुपमा मनोनित भएका हुन् ।
उनी नेकपा एमालेको केन्द्रीय सदस्यका आकाङ्क्षी समेत हुन् ।