तनहुँका ४२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका ४२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७८, शुक्रबार

    दमाैली । तनहुँका ४२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएको छ । पुस १७ गतेदेखि माघ ७ गतेसम्म जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ४२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    कोरोना सङ्क्रमण पुष्टिपछि भिमादस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा स्थगित गरिएको छ । स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, नर्सिङ कर्मचारी लगायतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।