प्रेस चौतारी गण्डकीको अध्यक्षमा पौडेल, महासचिवमा गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रेस चौतारी गण्डकीको अध्यक्षमा पौडेल, महासचिवमा गुरुङ

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७८, शुक्रबार

    पोखरा । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको अध्यक्षमा इन्द्र पौडेल चयन भएका छन् । पोखरामा बिहीबार सम्पन्न प्रथम अधिवेशनबाट पौडेलको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन भएको हो।

    उपाध्यक्षमा उमाकान्त शर्मा, उपाध्यक्षमा (महिला) रोशनी गुरुङ, महासचिवमा आश गुरुङ , सचिवमा कमल सुबेदी र कोषाध्यक्षमा भविश्वर पाण्डे चयन भएका छन् ।