गठबन्धनमा ८० प्रतिशत सहमति भयो- मन्त्री कार्की
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गठबन्धनमा ८० प्रतिशत सहमति भयो- मन्त्री कार्की

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७९, मंगलवार

    काठमाडौं  । प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको छलफल निष्कर्षमा पुग्न सकेको छैन । मंगलबार बेलुकी कुनै निष्कर्ष बिना बैठक सकिएको छ । 

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा सहमतिको नजिक पुगेको बताएका छन् । 

    उनले १६५ मध्ये ८० प्रतिशतमा सहमतिको नजिक पुगेको बताए । उनले बैठक बुधबार बिहान ८ बजे फेरी बैठक बस्ने जानकारी दिए ।