काठमाडौं । नेकपा एमालेले काठमाडौंका १० मध्ये ८ वटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।
चुनाव नलड्ने घोषणा गरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ भने पूर्व आइजLपी सर्वेन्द्र खनाल पनि उम्मेदवार बनेका छन् ।
यी हुन् एमाले उम्मेदवार