काठमाडाै । मङ्गलबार राति ९:०७ बजे भूकम्पकाे धक्का महशुस भएकाे छ । डाेटीकाे खप्तड केन्द्रविन्दु बनाएर भूकम्प गएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.७ रेक्टरकाे भूकम्प गएकाे छ । भूकम्पकाे धक्का तनहुँमा समेत महशुस भएकाे थियाे ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.