प्रसिद्ध अकला मन्दिर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    प्रसिद्ध अकला मन्दिर

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८०, मंगलवार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ मा रहेको प्रसिद्ध अकला मन्दिर । पृथ्वीराजमार्गसँगै रहेको उक्त मन्दिरमा विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।