दमौली । नेकपा एमालेका नेता श्रीराम कार्कीलाई प्रदेश कमिटी सदस्यको जिम्मा दिइएको छ । केही समय अगाडी नेकपा एकीकृत समाजवादी छाडेर नेकपा एमाले प्रवेश गरेका कार्कीलाई प्रदेश कमिटी सदस्यको जिम्मा दिइएको हो ।
बुधबार पोखरामा आयोजित कार्यक्रममा उनलाई शपथग्रहण गराइएको छ ।