दमौली । नेकपा एमाले तनहुँका पूर्व अध्यक्ष केदार सिग्देल केन्द्रीय सदस्य मनोनित भएका छन् । पार्टीको बिहीबार बसेको सचिवालय बैठकले सिग्देललाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
सिग्देल तनहुँ-२ का निवर्तमान प्रतिनिधि सभा सदस्य समेत हुन् ।
यस्तै नेता पिएल श्रेष्ठलाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनित गरिएको जनाइएको छ ।