नेपाल उद्योग व्यापार महासंघ तनहुँमा सुर्खाली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल उद्योग व्यापार महासंघ तनहुँमा सुर्खाली

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०८१, सोमबार

    दमौली । नेकपा माओवादी केन्द्र निकट नेपाल उद्योग व्यापार महासंघ तनहुँको अध्यक्षमा गोपाल सुर्खाली चयन भएका छन् ।

    आइतबार सम्पन्न महासंघको प्रथम भेलाले सुर्खालीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

    जसको उपाध्यक्षमा उद्योगतर्फ मेहरमान श्रेष्ठ, वाणिज्यतर्फ झ्यामकुमारी थापा, महासचिवमा सरोज पौडेल, सचिवमा प्रेम तामाङ, कोषाध्यक्षमा उषा भण्डारी, सहकोषाध्यक्षमा कृष्ण विक चयन भएका छन् ।