तनहुँका लम्साल सहित १५९ अधिवक्तालाई वरिष्ठको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका लम्साल सहित १५९ अधिवक्तालाई वरिष्ठको उपाधि

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८१, शुक्रबार

    दमौली । तनहुँका जीवनप्रकाश लम्साल सहित १५९ अधिवक्ताले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदालतको असोज १० गतेको पूर्ण बैठकले १५९ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।

    वरिष्ठ अधिवक्ताको उपाधि पाएका लम्सालले विसं २०४८ सालमा अधिवक्ताको प्रमाणपत्र लिएका थिए ।