अधिकारी र भट्टराईलाई व्यास सहकारीको सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    अधिकारी र भट्टराईलाई व्यास सहकारीको सम्मान

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८१, शुक्रबार

    दमौली । व्यास बचत तथा ऋण सहकारी संस्थाले अध्यक्ष प्रदीपराज अधिकारी र पूर्व सचिव प्रकाशचन्द्र भट्टराईलाई सम्मान गरेको छ। संस्थाले शुक्रबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी दुवै जनालाई सम्मान गरेको हो ।

    अध्यक्ष अधिकारी राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यमा मनोनित भएको र भट्टराई प्रेस काउन्सिल नेपालबाट क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकामा उनीहरुलाई सम्मान गरिएको सहकारीका उपाध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

    कार्यक्रम सहकारीका सचिव त्रिभुवन श्रेष्ठ, पदाधिकारी, सदस्यहरुको सहभागिता थियो ।