रास्वपाका समर्थक ऑबुखैरेनीमा भेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    रास्वपाका समर्थक ऑबुखैरेनीमा भेला

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०८१, शुक्रबार

    दमौली । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा लैजाने क्रममा तनहुँको ऑबुखैरेनीमा रास्वपाका कार्यकर्ता भेला भएका छन् । काठमाडौमा शुक्रबार सॉझ पक्राउ परेका लामिछानेलाई पोखरा लैजाने क्रममा लामिछानेको समर्थनमा रास्वपाका कार्यकर्ता ऑबुखैरेनीमा जम्मा भएका हुन् ।

    ऑबुखैरेनीका कार्यकर्ता लामिछानेसँगै पोखरा जाने बताइएको छ । तनहुँका विभिन्न खण्डमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।