दमाैलीमा जेनजीद्वारा प्रदर्शन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैलीमा जेनजीद्वारा प्रदर्शन

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    दमाैली, २४ भदाै । काठमाडाैमा जेनजीले आयाेजना गरेकाे प्रदर्शनमा सरकारले दमन गरेर युवाहरुकाे हत्या गरेकाे भन्दै दमाैलीमा जेनजी समूहले मङ्गलबार बिहानैदेखि प्रदर्शन गरेका छन् । दमाैलीका जेनजी युवाहरुले बजार क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।