


दमौली, २१ असोज । दमौली लगायत आसपासका क्षेत्र एक घण्टादेखि अन्धकार छ । मंगलबार राति १०:३० बजे विद्युत कटौती भएपछि दमौली बजार लगायत आसपासका क्षेत्र अन्धकार भएको हो ।
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले सिष्टममा आएको खराबीका कारण विद्युत कटौती भएको जनाएको छ ।