दमाैली, ७ कात्तिक । भानु नगरपालिका–४ शेपाबगैंचामा कौडा खेल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले बिहीबार २५ हजार एक सय ४५ नगद सहित पाँच जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एक सेट कौडा बरामद गरिएको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.