लोकदोहोरी गीत प्रतिष्ठान तनहुँको अध्यक्षमा विश्व
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लोकदोहोरी गीत प्रतिष्ठान तनहुँको अध्यक्षमा विश्व

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०८२, आईतवार

    दमौली, २३ कात्तिक । लोकदोहोरी गीत प्रतिष्ठान तनहुँको अध्यक्षमा विश्व बुढा परियार निर्वाचित भएका छन् । प्रतिष्ठानको आइतबार सम्पन्न मतदानबाट परियार अध्यक्षमा निर्वाचित भएका हुन् । परियारले २१२ मत प्राप्त गरेका छन् ।

    अध्यक्षका प्रतिस्पर्धी शुभद्रा श्रेष्ठले ८९ मत प्राप्त गरेकी छन् ।

    अध्यक्षमा निर्वाचित बुढा यसअघि वरिष्ठ उपाध्यक्ष हुन् ।