नेपाली सेनाको गोरखा जितगढी पदयात्रा दमौलीमा (तस्बिर)
खबरपुञ्ज संवाददाता
२८ चैत्र २०८२, आईतवार
दमौली, २९ चैत । नेपाली सेनाले सञ्चालन गरेको गोरखा–जितगढी पदयात्रामा सहभागी आइतबार दमौलीमा आइपुगेकाे छ । गोरखाबाट चैत २७ गते सुरु भएको पदयात्रा वैशाख ७ गते बुटवलको जितगढी पुगेर सकिनेछ ।