जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८३, सोमबार

    पाेखरा ११ जेठ । पोखरा महानगरपालिका-१६ जैमुरेस्थित एक खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७५ हजार १ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।