देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सात सहसचिवको सरुवा तथा पदस्थापन

    काठमाडौं । सात सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । योसँगै लामो समयदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन रहेका खोटाङ र ओखलढुंगाले सीडीओ पाएका छन् ।…

    कुलमानलाई स्पष्टिकरण सोध्ने सरकारको निर्णय

    काठमाडौ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर उनलाई स्पष्टीकरण सोध्ने…

    प्रतिनिधिसभाबाट ५ वटै अध्यादेश बहुमतले स्वीकृत

    काठमाडौं । सरकारले संसदमा पेश गरेका पाँच वटै अध्यादेश बहुमतले स्वीकृत भएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सरकारले ल्याएका अध्यादेशलाई निर्णयार्थ पेस गरेकोमा बहुमतले…

    पर्वतमा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

    पर्वत । जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान भएको बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छभने सात जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित…

    एडिबीद्वारा नेपालका लागि चार वर्षे रणनीति कार्ययोजना प्रस्तुत

    काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका लागि चार वर्षे (सन् २०२५–२०२९) रणनीति कार्यायोजन प्रस्तुत गरेको छ । अमेरिकी चेम्बर अफ कमर्श (एमच्याम) नेपालले  काठमाडौँमा…

    नेपालीहरू बोकेको अमेरिकी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

    काठमाडौ । अमेरिकी जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। चालक दलका सदस्यहरूसहित १४ जना सवार चार्टर्ड जहाज बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

    ग्यासको भाउ सिलिन्डरमा १२ रुपैयाँ ७५ पैसा बढ्ने

    काठमाडौ । सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल…

    संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक : राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।…

    उच्च अदालत पोखराको फैसला कोटीहोमकै पक्षमा

    पोखरा । उच्च अदालत पोखराले पुनः कोटीहोम आयोजक मानव सेवा फाउण्डेशनकै पक्षमा फैसला गरेको छ । कोटीहोम सम्बन्धमा उच्च अदालतका न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र रमेश…

    केपी ओली कपको उपाधि मच्छिन्द्रलाई

    काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै मछिन्द्रले…