देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ललिता निवास प्रकरणमा सञ्चार सचिव पक्राउ

    काठमाडौं। ललिता निवास प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई…

    इक्यानको अध्यक्षमा निवर्तमान अध्यक्ष पाण्डेले गरे उम्मेदवारी घोषणा

     काठमाडौ । एजुकेसन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)को अध्यक्षमा इक्यानका निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।  उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत इक्यानको…

    तीन दलका शीर्ष नेताको बैठक सकियो, प्रतिनिधिसभाको बैठक चल्ने

    काठमाडौ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध आजदेखि हट्ने भएको छ । प्रधानमन्त्री…

    इक्यानको उपाध्यक्षमा पौडेलको उम्मेदवारी घोषणा

    काठमाडौ ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को उपाध्यक्षमा श्रीराम पौडेलले उम्मेदवारी दिने भएका छन्। असार ३० गते हुने संघको निर्वाचनमा पौडेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिन…

    तनहुँका एक सहित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण

    काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० निर्माण व्यवसायीलाई कालोसूचीमा किन नराख्ने भनेर सात दिने लिखित स्पष्टीकरण सोधेको छ। २५…

    कोशीमा प्रचण्डका ज्वाई आचार्य मन्त्री बन्दै

    विराटनगर । नेकपा (माओवादी केन्द्र) युवा नेता जीवन आचार्यको नेतृत्वमा कोसी प्रदेश सरकारमा सहभागी हुने भएको छ। आचार्य यसअघि नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा…

    अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

    चितवन । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नौ घटापछि आज बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न…

    नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    चितवन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको…

    क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार

    पोखरा । कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् । नेपाल…

    मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु

    हेटौडा । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट…